नियम १३
परिषद्सँग परामर्श लिनु पर्ने

उच्च शिक्षा दिने विद्यालय मध्ये नेपाल सरकारबाट स्वीकृति प्राप्त माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन वा विघटन गर्नु
अघि जिल्ला शिक्षा समितिले परिषद्सँग परामर्श लिनु पर्नेछ ।